नियम २३
नेपाल सरकारले निर्देशन दिन सक्ने
२३. नेपाल सरकारले निर्देशन दिन सक्ने ः
(१) नेपाल सरकारले आवश्यकता अनुसार कोषलाई निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।